मोडल पूनम पाण्डे र उत्तेजक दृश्य एक अर्काका पर्याबाची जस्तै बनेका छन् । ट्विटरमा समेत आफ्नो उत्तेजक तस्बिर सार्वजनिक गरेर तहल्का मच्चाउँने पूनमले आफ्नो पहिलो चलचित्र ‘नशा’मा पनि यस्तो दृश्य दिन कुनै कसर बाँकी राखेकी छैनन् । यसैले पनि पूनमको चर्चा यतिबेला बलिउड नगरीमा खुबै हुने गरेको छ ।हालै मात्र पूनमले चलचित्र ‘नशा’का लागि एक पूल डान्स गरेकी छिन् । कालो विकिनी लगाएर पूनमले उत्तेजक नृत्य गरेपछि यसले तहल्का मच्चाएको छ ।
बलिउड सुन्दर नायिका माधुरी दिक्षितले एक चलचित्रमा कलाकार नासिरुद्दिन शाहसँग उत्तेजक दृश्य दिएकी छिन् । बलिउडमा आफ्नो अभिनय र नृत्यको कलाले करोडौ फ्यान पाउँन सफल माधुरीले आखिर किन यो उमेरमा उत्तेजक दृश्य दिइन् भन्ने प्रश्नले पनि सामाजिक संजालमा चर्चा पाइरहेको छ । चलचित्र ‘डेढ इश्किया’मा माधुरीले यस्तो दृश्य दिएकी हुन् । तर चलचित्रका निर्देशक अभिषेक चौबेले मर्यादित ढंगले माधुरी र नासिरुद्दिन शाह बिचको सेक्स दृश्य छायांकन गरिएको बताएका छन् । चलचित्रको कथाले मागे पछि माधुरीको यस्तो दृश्य छायांकन गरिएको निर्देशकले दाबी गरेका छन् ।
तर दुई सन्तानकी आमा भैसकेकी माधुरीलाई नयाँ नायिका जसरी किन यस्तो दृश्यको आवश्यकता पर्यो त भन्ने चर्चा पनि चलेको छ ।
तर दुई सन्तानकी आमा भैसकेकी माधुरीलाई नयाँ नायिका जसरी किन यस्तो दृश्यको आवश्यकता पर्यो त भन्ने चर्चा पनि चलेको छ ।
एक अन्तरवार्ताको क्रममा बिपासाले आफुलाई चुम्बन गर्नभन्दा सेक्स गर्न सजिलो लाग्ने बताएकी हुन् । आफुलाई शारीरिक सम्बन्ध राख्न कुनै अप्ठेरो नहुने र आफुलाई शारीरिक सम्बन्धको कुराले कुनै फरक पनि नपार्ने भन्दै उनले चुम्बन गर्ने कुरा भने आफुलाई झण्झट लाग्ने बताइन् । सेक्स भन्दा चुम्बन बढि अन्तरंग विषय भएको भन्दै उनले आफुलाई फिल्ममा सेक्स दिन दिन अप्ठेरो नलाग्ने तर चुम्बनका दृश्य दिन भने निकै असजिलो हुने दाबी गरिन् ।
उनले फिल्म बचना ए हसिनोमा रणविर कपूरसँग चुम्बन गर्न नमानेको प्रसँग कोट्याउँदै त्यसबेला आफुले डाइरेक्टरलाई ‘बरु सेक्स सिन गर्छु तर चुम्बन गर्दिन’ भन्ने जवाफ दिएको बताइन् ।
तर हिरोइन भएपछि सबै कुरा आफुले चाहेजस्तो कहाा हुन्छ र उनले धेरै फिल्ममा प्रसस्तै चुम्बन दृश्य दिएकी छिन् ।

विभिन्न समयमा सामाजिक सञ्जाल मार्फत अश्लिल फोटो सार्वजनिक गरेकी बलिउड मोडल तथा अभिनेत्री पुनम पाण्डेको सेक्स भिडियो सार्वजनिक भएको छ । नाँग्गै 'न्यूड' फोटो समेत खिचाइ सकेकी पाण्डेको सेक्स भिडियो विभिन्न अनलाईनमार्फत सार्वजनिक भएको हो ।
पुनम अभिनित पहिलो फिल्म नशा को ट्रेलर सार्वजनिक गर्ने तयारी भइरहँदा आएको उनको सेक्स भिडियो सार्वजनिकलाई कतिपयले फिल्म हिट बनाउने चालबाजी भनेका छन ।एक पुरुषसँग यौन कार्यमा लिप्त देखिएको यो भिडियो छोटो समय र ब्यावसायिक दृष्टिले नखिचिएको जस्तो देखिनेहुनाले पुनम पाण्डेले हिट हुनको लागी जाना जान लिकको नाममा सार्वजनिक गराएको विश्लेषण गर्न थालिएको छ ।

बलिउड दबंग खान सलमानले आफ्नो नयाँ चलचित्र ‘मेन्टल’मा नायिकाको रुपमा डेब्यु गराउन लागेकी सना खान यतिबेला फरार छिन् । उनी विरुद्ध प्रहरीले अपहरण कोशिशको उजुरी दर्ता गरेको छ ।भारतिय संचारमाध्यमका अनुसार एक विवाह पार्टीमा सना खानका भाई नावेद खानले एक किशोरीको अपहरण गर्ने कोशिश गरेका थिए । नावेदले उक्त युवतीलाई बिबाहका लागि प्रस्ताव गरेको तर नमानेपछि अपहरण गर्ने कोशिश गरेको आरोप परिवारको छ । उक्त अपहरण काण्डमा नावेदका केही साथी र सनाको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ ।
तर किशोरी भागेपछि सना र उनको भाइको योजना विफल भएको बताइएको छ । सनाले युवतीलाई आफ्नो भाइसँग बिहे नगरेको खण्डमा कसैसँग पनि बिहे गर्न लायकको नरहने बनाइदिने धम्की दिएको युवतीको परिवारले आरोप लगाएको छ ।
यो घटनासँगै सना खान फरार भएको बताइएको छ । तर सनाका सेक्रेटरीले एउटा चर्चित व्यक्तीलाई फसाउँन किशोरीको परिवारले यो जाँल रचेको आरोप लगाएका छन् ।
नायिका दीपिका पादुकोण बलिउडका डन अर्थात् साहरुख खानसँग निकट मानिन्छिन्। साहरुखसँग शत्रुता मोल्नु भनेको बलिउडमा टिक्न गाह्रो हुनु हो भन्ने धेरैको सोचाइ छ। यसैले पनि नायिका दीपिका पादुकोण बलिउड नायक साहरुख खानको एक कल फोनमा मुम्बईबाट कोलकत्ता पुगेकी हुन्।
आइपीएलको पहिलो खेलमा साहरुखको टिम ‘कोलकत्ता नाइट राइडर्स भिड्दै थियो तर नायक अक्षयकुमार आफ्नो चलचित्र ‘वन्स अपन अ टाइम इन मुम्बई को प्रचारका लागि पनि सोही क्रिकेट मैदान पुगेका थिए।अक्षय आउने थाहा पाएपछि साहरुखले दीपिकालाई मुम्बईबाट कोलकत्ता तुरुन्त आउन भनी फोन गरेका थिए। साहरुखको १ फोनमै दीपिका ‘रामलीला’ को छायांकन छोडेर आइपीएल हेर्न कोलकत्ता पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।
साहरुख र दीपिकाले अभिनय गरेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ र अक्षयकुमार अभिनित चलचित्र ‘वन्स अपन अ टाइम इन मुम्बई इदको अवसर पारेर एकै दिनमा प्रदर्शनीमा आउँदैछन्।