हालै मात्र आफ्नो जीवनको महत्वपुर्ण फोटोसुट गरेकी कर्टेनी यसपश्चात भने घरमै आराम गरिरहेकी थिइन् । तर शुक्रबार उनी आफ्नो श्रीमानसँग सपिङ गर्दै गरेको अवस्थामा भेटिइन् । ५३ बर्षका श्रीमान्सँग रमाइरहेकी १८ बषिर्या कर्टेनी स्टोडनले हालै मात्र आफ्नो बक्षस्थलको सर्जरी गराएकी हुन् । यसैले पनि उनको बक्षस्थल निक्कै ठूलो र आकर्षक देखिएको थियो

मोडल लाउरेन गोडगर पुन टोइफमा फर्किएकी छिन् । उनी आइटीभी २ को ‘लभ टु हेट’ कार्यक्रममा दर्शकले दिएको मायाले पनि खुशी छिन् । २६ बषिर्या यि मोडलले हालै मात्र आफू नयाँ प्रेमीसँग खुशी रहेको बताएकी छिन् । मार्क राइटलाई छोडेर ज्याक म्याकलेनसँग सम्बन्ध गासेपछि आफू निक्कै खुशी रहेको प्रतिक्रिया उनले दिएकी छिन् । ज्याकले आफ्नो नितम्बलाई निक्कै रुचाउने उनको तर्क छ ।
गायीकाले यौनअंगमाथी टाटु बनाउँदै देखाएपछि हंगामा...(तस्विर सहित) गायीका तुलिसा अहिले निकै चर्चामा छिन् । सञ्चारमाध्यमहरुमा निकै छाइरहेकी तुलिसाको चर्चाको कारण हो उनले बनाएको ट्याटु । यौनअंगमाथी टाटु बनाएपछि गायीका तुलिसाको चर्चा निकै चुलिएको छ भने उनी विवादमा समेत परेकी छिन् ।
बिदा मनाउने क्रममा विचमा सेतो बिकिनीमा सजिँदा उनले यौनअंगमाथी बनाएको ट्याटु आकर्षण बनेको थियो । गायीकाको रूपमा परिचय बनाएकी तुलिसालाई हेर्न यसै त धेरैको लर्को लाग्ने हुन्छ झन् यसरी ट्याटु ठाऊँ न कुठआऊँ खोपाएपछि त सबैले उनीमाथी आँखा गाड्नु कुनै अनौठो होइन् ।
तुलिसाले यौनअंगमाथि मात्र नभई शरिरका विभिन्न अंगमा समेत ट्याटु बनाएकी छिन् । उनले यौनअंगमाथी बनाएको ट्याटुमा 'लक्की यु' लेखेकी छिन् भने अन्य भागमा पनि केही त्यस्तै केही सन्देशहरू लेखेकी छिन् । उनले काँध भन्दा तल भने एउटा पुतलीको ट्याटु खोपेकी छिन् ।
हेरौ गायीका तुलिसाका ट्याटु खोपिएका केही तस्विरहरू...

अमेरिकी नायीका इभा ज्याकलिन लोंगरिया क्यान्स चलचित्र महोत्वसमा लज्जित बनेकी छिन्।
लामो पहिरनमा गएराती पानीले भिजेको रेड कार्पेटमा हिड्दा यस्तो दुर्घटना भएको हो। हिड्दै गर्दा अचानको उनको वस्त्र माथी तानिएको थियो त्यसपछि जे भयो त्यो संसारले देख्यो ।
उनले त पेन्टी नै लगाउन बिर्सिएकी रहिछिन्। फोटोग्राफरले उनको यौन अंग देखीने गरि फोटो खिच्न भ्याएका थिए।
अमेरिकी टेलिभिजिन तथा ठुलो पर्दाकी नायीका ‘द योंग एन्ड रेस्टलेस’ र ‘डेस्पेरेट हाउसवाइभ्स’का लागि पनि चर्चित छिन् । निकै उत्ताउली मानिने ईभाको यो पहिलो दुर्घटना भने होइन्। गत जनवरीमा पनि उनको स्तन देखिएपछि त्यसको व्यापक चर्चा भएको थियो।