नेपाली मूलका नयाँ पुस्ताले बिश्व ग्लामर तथा फेसन बजारमा एकपछि अर्को गर्दै उच्चस्थान बनाउन थालेका छन् ।
हालै एक नेपाली युवतीले बिश्वका उत्कृष्ट १ सय फ्यान्टासी महिलाको सूचीमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । काठमाण्डौमा जन्मिएर नर्वेलाई कर्मथलो बनाइरहेकी अमृता आचार्यले सूचीको ९४ औं स्थानामा परेकी छिन् ।
हलिउड, बलिउडमा नाम कहलिएका सेलिब्रीटीको गतिबिधि प्रकाशित हुने बहुराष्ट्रिय पत्रिका ‘पिपुल’ले हालै प्रकाशन गरेको सूचीमा अमृता पनि रहेको शुक्रबार प्रकाशित साप्ताहिकले छापेको छ ।
एचवीओ च्यानलबाट प्रसारित हुने लोकपि्रय धारावाहिक ‘गेम अफ थ्रोन्स’ तथा ‘द डेभिल्ड्स डवल’की मुख्य अभिनेत्री अमृताको थर भने आचारिया लेखिएको छ ।
विकिपेडियामा उनी नेपाली बाबु र युक्रेनी आमाको सन्तान भएको उल्लेख छ । काठमाण्डौमा जन्मे, हुर्केकी उनी युक्रेन, नर्वे र बेलायतमा युवा अबस्था बिताएको उल्लेख छ । १३ बर्षमा नर्वे पुगेकी अमृता १९ बर्षको उमेरदेखि बेलायतमा बस्न थालेको उल्लेख छ ।

बाह्र वर्षअघि ०५८ साल जेठ १९ गते राति नारायणहिटीमा भएको राजा वीरेन्द्रको वंश विनासको घटना अहिले पनि रहरस्यमय रहेको बताइने गरेको छ । घटनामा तत्कालीन युवराज दीपेन्द्रको संलग्नता रहेको चश्मदीतहरुले बताए पनि जनस्तरबाट अनेकन शंका गरिँदै आएको छ । त्यतिबेलाको घटनाबारे अन्य सत्यतथ्य फेला नपरे पनि तत्कालीन प्रधानन्यायधीश केदारनाथ उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको छानविन समितिले धेरै तथ्यहरु संकलन गरेको थियो । तीमध्ये घटनास्थलमा खिचिएका तस्वीर पनि उल्लेखनीय छन् ।
घटनामा तत्कालीन युवराज दीपेन्द्रले प्रयोग गरेको भनिएका हतियार, उनले आत्महत्या गरी पोखरीमा फालेको भनिएको पेस्तोल, सिँढीमा रानी ऐश्वर्यको रगत, वीरेन्द्रको चश्मा, टोपी र कपडा लगायत विभिन्न सामाग्रीहरुको तस्वीर छानविन समितिले लिएको थियो । त्यसैगरी घटनाबारे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सेनापति, प्रहरी प्रमुख, दीपेन्द्रकी प्रेमिका देवयानीका पिता पशुपति समशेर समेतको छानविन समितिले वयान लिएको थियो । दरबार हत्याकाण्डबारे छानविन समितिले खिचेका केही दृश्य यस्ता छन् :
आज मिति २०७० साल वैशाख १३ गते शुक्रबार । काठमाण्डौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक विकासमा भारतले सहयोग नगरे उसको सुरक्षा चिन्तामा सहयोग नगर्ने भनेर दिएको अभिव्यक्तिलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले मधेशी दलका नेताहरु पार्टी विस्तारका लागि जिल्ला दौडाहामा रहेको खबर छापेको भने अन्नपूर्ण पोष्टले नयाँ निर्वाचनबाट पनि सभासद्को संख्या ६ सय १ नै हुने खबर छापेको छ । बैद्य माओवादीले चुनाव विथोल्न गरेको निर्णयलाई नागरिक दैनिकले छापेको छ ।