नेपाली मूलका नयाँ पुस्ताले बिश्व ग्लामर तथा फेसन बजारमा एकपछि अर्को गर्दै उच्चस्थान बनाउन थालेका छन् ।
हालै एक नेपाली युवतीले बिश्वका उत्कृष्ट १ सय फ्यान्टासी महिलाको सूचीमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । काठमाण्डौमा जन्मिएर नर्वेलाई कर्मथलो बनाइरहेकी अमृता आचार्यले सूचीको ९४ औं स्थानामा परेकी छिन् ।
हलिउड, बलिउडमा नाम कहलिएका सेलिब्रीटीको गतिबिधि प्रकाशित हुने बहुराष्ट्रिय पत्रिका ‘पिपुल’ले हालै प्रकाशन गरेको सूचीमा अमृता पनि रहेको शुक्रबार प्रकाशित साप्ताहिकले छापेको छ ।
एचवीओ च्यानलबाट प्रसारित हुने लोकपि्रय धारावाहिक ‘गेम अफ थ्रोन्स’ तथा ‘द डेभिल्ड्स डवल’की मुख्य अभिनेत्री अमृताको थर भने आचारिया लेखिएको छ ।
विकिपेडियामा उनी नेपाली बाबु र युक्रेनी आमाको सन्तान भएको उल्लेख छ । काठमाण्डौमा जन्मे, हुर्केकी उनी युक्रेन, नर्वे र बेलायतमा युवा अबस्था बिताएको उल्लेख छ । १३ बर्षमा नर्वे पुगेकी अमृता १९ बर्षको उमेरदेखि बेलायतमा बस्न थालेको उल्लेख छ ।

जोसमा होस नपुर्याउँदा भयानक दुर्घटना हुनसक्छ । हालै मेक्सिकोमा यस्तै भएको एउटा पुल पार्टीमा । युवा युवतीहरु गीत संगीतका साथ पुल पार्टीमा रमाइरहेका थिए । कोलाहलयुक्त गीत संगीतले नपुगेपछि थप रमाइलो गर्न र माहोललाई धुँवादार बनाउन पानीमा नाइट्रोजन हाले ।
तर, पानीमा नाइट्रोजन हालेपछि एक युवती कोमामा छिन् भने ८ जनालाई अस्पताल भर्ना गरिएको छ । घटना मक्सिकोमा लिओनमा भएको हो । पुल पार्टीमा युवा युवतीहरु रमाइरलेका बेला चार बाटा झोल नाइट्रोजन हालिएको थियो । नाइट्रोजन पानीको सम्पर्कमा पुग्नासाथ पौडिरहेका युवा युवतीहरु हेर्दा हेर्दै लत्र्याकलुत्रुक परे र पानीमै लडे ।
साथीहरुले हतार हतार अस्पताल पुर्याएका कारण मानवीय क्षति भने नभएको बताइएको छ । घटनाबारे अधिकारीहरुले छानविन थालेका छन् । पार्टीमा झण्डै २ सय युवा युवती रमाइरहेका थिए ।
मोडल लाउरेन गोडगर पुन टोइफमा फर्किएकी छिन् । उनी आइटीभी २ को ‘लभ टु हेट’ कार्यक्रममा दर्शकले दिएको मायाले पनि खुशी छिन् । २६ बषिर्या यि मोडलले हालै मात्र आफू नयाँ प्रेमीसँग खुशी रहेको बताएकी छिन् । मार्क राइटलाई छोडेर ज्याक म्याकलेनसँग सम्बन्ध गासेपछि आफू निक्कै खुशी रहेको प्रतिक्रिया उनले दिएकी छिन् । ज्याकले आफ्नो नितम्बलाई निक्कै रुचाउने उनको तर्क छ ।
एजेन्सी/ मानिस जतिजति आधुनिक हुँदै छन्, त्यति नै छाडापन र अश्लीलता बढिरहेको छ । यस्तो अश्लीलताको पराकाष्ठा देखियो जर्मनीमा । त्यहाँ युरोपिएन च्यापियनसिप नाम दिएर एउटा फुटबल प्रतियोगिता आयोजना गरियो, जसमा बैँसले कुतकुतिएका केही तरुनी कम्मरमाथि नांगै भएर मैदानमा उत्रे ।
फुटबलको नाममा यो अश्लीललता प्रदर्शन मात्र थियो । अर्को शव्दमा, ती उत्ताउला तरुनी फुटबल खेल्न होइन, आफ्नो शरीर देखाउन बढी आतुर थिए । उनीहरुमा फुटबल खेल्ने कौशल पनि थिएन । केवल आफ्ना नांगा वक्षस्थल हल्लाउँदै फुटबल पछि–पछि दगुरिरहेका देखिन्थे । यसरी नांगा तरुनी फुटबल भिडेको यो इतिहासकै पहिलो प्रतियोगिता हो ।
यो प्रतियोगिता २१ वर्ष माथिकाको लागि मात्र थियो । बर्लिनको रंगशालामा आयोजित प्रतियोगितामा इटली, फ्रान्स, स्विडेन र जर्मनीका युवती भिडेका थिए । कथित खेलाडी फुटबल खोस्ने क्रममा एक–अर्काका स्तन अँठ्याएर तानिरहेको पनि देखिन्थ्यो । निर्धारितभनदा बढी संख्यामा युवती मैदानमा पसेका थिए । केही युवती त जुत्ता र मोजा मात्रै लगाएर पनि उत्रे । उनीहरुले आफ्नो संवेदनशील अंग छोप्ने कुनै चेष्टा गरेनन् ।
यदि गर्दा पनि सो फुटबल प्रतियोगिता हेर्न खासै ठूलो संख्यामा दर्शक ओइरिएनन् । रंगशालाका थुप्रै सिट खाली देखिन्थे । प्रतियोगितामा कसले जित्यो भन्ने कुराको कुनै महत्व रहेन् ।

- KhabarPati
म २१ बर्षको युवक हुँ । म दिनहुँ हस्तमैथुन गर्ने गर्छु र म दुख्लो पनि छु । हस्तमैथुन गर्दिन भन्छु तर गर्न मन लागि हाल्छ । अहिले म मोटाउन चाहेर पनि मोटाउन पनि सकेको छैन । हस्तमैथुनले शरीरमा असर गर्छ कि गर्दैन ?
म २६ बर्षको केटा हुँ हाल खाडीमा काम गरिरहेको छु । ब्लु फिल्म हेरेर नियमित हस्तमैथुन गर्ने गर्छु । मेरो विवाह हुने वाला छ । यसले मेरो बैवाहिक जीवनमा कुनै असर गर्छ ?
सुझाब
ज्ञानेन्द्रीय तथा यौन अङ्गलाई हातले धर्षण गरेर आनन्दित हुनुलाई हस्त मैथुन भनिन्छ । हस्तमैथुन गर्दा पुरुषले विर्य निकाल्ने गर्छन् भने महिलाले चिल्लो पानी निकाल्ने गर्छन् । महिला तथा पुरुषले विपरित लिङ्गी नभएको अवस्थामा आफै यौन आनन्द लिने हुनाले चिकित्सकहरुले हाल यसलाई प्रकृतिक यौनक्रिडाको रुपमा ब्याख्या गरेका छन् ।
वैज्ञानिक शोध अनुसार हस्तमैथुनले शरिरमा कुनै पनि किसिमको नकारात्मक असर गर्दैन भन्ने प्रमाणित भईसकेको छ । तर हस्तमैथुन गर्नेहरु विच यौन कुण्ठा भएको कारण यसले भविष्यमा असर गर्ने त्रास रहेको पाईन्छ तर हस्त मैथुन गर्ने महिला तथा पुरुषले भविष्यमा कुनै किसिमको असर गर्छ की भनेर डराउनु पर्दैन ।हस्तमैथुन अरु श्रम गरे जस्तै एक किसिमको कार्य हो । हस्तमैथुन गर्दा धेरै शक्ति खर्च हुन्छ तथा प्रोटिन खेर जाने भएकोले गर्दा अत्याधिक रूपमा हस्तमैथुन गर्दा शरीर कमोर हुनु वा कमजोर भएको महसुस गर्नु स्वभाविक नै हो ।
सामान्यतया पुरुषमा विर्य बन्न २ देखि ६ दिन सम्म लाग्ने हुन्छ त्यसैले हस्तमैथुन दैनिक भन्दा पनि साप्ताहिक रुपमा गर्नु राम्रो हो । तर महिलामा त्यस्तो कुनै छेकवार छैन ।
मनोवैज्ञानिक विश्लेषकहरूको तर्क अनुसार 'हस्तमैथुन एक किसिमको नशा हो, यसको लत परका किशोर किशोरीले यो सजिलै त्याग्न चाहदैनन र वारम्बार गरिरहन्छन् । त्यसैले उनीहरू मानसिक रूपमै कमजोर हुन्छन् ।' त्यसैले तपाईलाई पनि यसको लत छोडन चाहि गाह्रो नहोला भन्न सकिन्न ।
हस्तमैथुनको लत छोडन के गर्नु ?
सबै उमेरमा व्यक्तिहरूले बुझ्नु पर्ने कुरा के हो भने हस्तमैथुन छाडन बाध्य हुनुपर्ने न त कुनै अवस्था छ न त कुनै औषधी उपचार नै । छोडन चाहने व्यक्तिले छोडन नसक्ने चाहि पक्कै होइन । हस्तमैथुनवाट अलग हुन आफूलाई व्यस्त राख्ने वा अन्य कुनै कार्यमा सहभागि भइरहनु पर्छ । युवा अवस्थामा यौन तृष्णा मेट्न विभिन्न स्थानमा धाउनु तथा असुरक्षित यौन सम्बन्ध राख्नु भन्दा हस्तमैथुन गर्नु नै राम्रो हो ।
मोटाउने कसरी ?
मोटाउनु वा दुब्लाउनुसंग हस्तमैथुनको कुनै सम्बन्ध हुदैंन । दुब्लो र मोटो हुने भनेको खानपिन वा अन्य कुनै रोगका कारणले गर्दा हुनसक्छ ।तपाई दुब्लो हुनुहुन्छ र तपाईलाई मोटाउन मन छ भने आवश्यकता अनुसार पौष्टिक आहार लिनु, समयमा सुत्नु -कम्तिमा आठ घन्टा दैनिक), नियमित शारीरिक व्यायाम गर्नु नै मोटाउनका लागि आवश्यक कुरा हुन । आफू कमजोर भएको जस्तो लाग्छ भने पनि बलियो बनाउने उपाय पनि तिनै हुन् । यस बाहेक भिटामिन 'बी- कम्पलेक्स' ले पनि सघाउछ । तर औषधी सेवन गर्नुपर्ने स्थिति कमैलाई पर्छ ।कमजोरी हुने तथा दुब्लाउँदै जाने कुनै रोगको संकेत पनि हुन सक्छ । त्यस्तो अवस्थामा स्वास्थ्य परिक्षण गराएर सोही बमोजिम औषधी उपचार गर्नुपर्ने हुन्छ ।
हस्तमैथुनको असर
युवा अवस्थामा गरेको हस्तमैथुनले बैवाहिक जीवनमा कुनै किसिमको असर गर्दैन । तर युवा अवस्थामा अत्याधिक हस्तमैथुन गर्नु भएको छ भने यसले पछि असर गर्छ भन्ने भावना तपाईले त्याग्नु पर्छ । यौनलाई मानसिकताले फाइदा र वेफाइदा दुबै गर्ने गर्छ ।

चलचित्र छायांकनको सेटमा आवश्यकता भन्दा ज्यादै उफ्रिएपछि नायिका केट अपटनलाई आफ्नो जवानी छरपष्ट भएको पनि पत्तो नै भएन । निर्देशकले हल्का उफ्रिन मात्र आग्रह गर्दा केट आवश्यकता भन्दा ज्यादै उफ्रिएकी थिइन् ।२१ बर्षमा प्रवेश गर्न लागेकी केटले आफ्नो पहिरन समेत समाल्न नसक्दा उनको जवानी छरपष्ट हुन समय लागेन ।
कामसूत्र महर्षि वात्स्यायनद्वारा लिखित तथ विश्व प्रसिद्द् प्राचीन कामशास्त्र (Sexology) हो| महर्षि वात्स्यायनको कामसूत्र विश्वको प्रथम यौन 'संहितामानिएको छ|
सात भाग(अधिकरण),३६ अध्याय, ६४ प्रकरणमा बाडिएको यो ग्रन्थ स्त्री र पुरुष दुवैले समान रूपमा अध्ययन र मनन गर्नु पर्ने बताईएको छ| गुप्ताङको आधारमा स्त्रि पुरुषको बर्गिकरण, स्त्री/पुरुषमा हुनु पर्ने ६४ कला, वर्जित संवन्ध, स्वीकृत संवन्ध देखि काम समयमा अपनाउनु पर्ने विधि वारेमा वर्णन गरिएको यस ग्रन्थको विश्व का सवैजसो भाषामा अनुवाद, नक्कल वा उद्दरण गरिएको पाइन्छ| कामसूत्रको ७ भागहरू देहाय वमोजिम रहेका छन|
कामदेव र रति
१ सामान्य परिचय
२ इच्छा तथा मिलन
३ पत्नि /विवाह
४ पति पत्निको कर्तव्य
५ परस्त्री संवन्ध
६ सेवक सेविका संवन्ध
७ व्यतित्व परिमार्जन
स्त्री /पुरुषको रूप, अङ्ग, श्रृगार, व्यवहार ,व्यक्तित्व , स्त्री पुरुषको संवन्ध र रतिराग का बिषयमा विवेचना गरिएको यस ग्रन्थको प्रभाव भारतीय कला, शिल्पकला एवं साहित्यमा पनि देखिन्छ। राजस्थान का दुर्लभ यौन चित्रकारी तथा खाजुराह, कोणार्क आदि का जीवन्त शिल्पकला पनि कामसूत्र वाट प्रभावित छ। रीतिकालीन कवि हरूले कामसूत्रको मनमोहक झांकि प्रस्तुत गरेका छन | गीत गोविन्द का गायक जयदेवले लघु पुस्तिका ‘रतिमंजरी’मा कामसूत्र का सार संक्षेप प्रस्तुत गरेका छन |
महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई चार प्रकारमा वर्गीकरण गरेका छन्, ती हुन् :

पाउलिन पोटर गएको वर्ष विश्वकी सबैभन्दा मोटी आइमाइ बनेकी थिइन् र त्यसबेला उनको तौल ६४३ पाउण्ड थियो । तर अहिले पोटर आफ्नो तौल घटाउने क्रममा छिन् र यसमा उनले सफलता पनि प्राप्त गरिरहेकी छिन् । एक वर्षमा उनले झण्डै ९८ पाउण्ड तौल घटाएकी छिन् र यसरी तौल घट्नुमा आफनो निरन्तरको सम्भोग मुख्य कारक रहेको उनको भनाइ छ ।
बेलायतको एक म्यागेजिनलाई अन्तरवार्ता दिँदै पोटरले म्याराथन जस्तै लामो समयसम्मको निरन्तर सम्भोगका कारण आफु तौल घटाउन समर्थ भएको उनको भनाइ छ । आफुले भूतपूर्व लोग्ने एलेक्स सँग फेरी सम्बन्ध गाँसेर निरन्तर सेक्स गर्न थालेपछि आफ्नो तौल घटेको उनी बताउँछिन् ।
आफुले भुपु लोग्नेसँग पछिल्लो समयमा निकै परिश्रम गरेर लामो समयसम्म सेक्स गर्ने र एकपटकको सेक्समा झण्डै ५ सय क्यालोरी इनर्जी खर्च गर्ने गरेको उनले खुलासा गरिन् । यस्तो सेक्स आफनो लागि ठूलो व्यायाम भन्दा पनि कामयावी बनेकोमा उनी दंग छिन् । पोटरले आजकल भुपु लोग्ने एलेक्सलाई सेक्सकै लागि भाडामा जस्तो गरी बुकिङ गरेकी छिन् । दिनमा १० हजार क्यालोरी खाना खुबाउँछिन् र आफुसँग ससक्त सेक्सका लागि बाध्य पार्छिन् । पोटर र एलेक्सले दिनमा ७ पटकसम्म सेक्स गर्ने गरेका छन् । सेक्समै कडा परिश्रम गर्दै आफ्नो तौललाई अझै घटाउने उनको योजना छ ।

गुगल स्ट्रिट कारको क्यामेराले केही समयअघि देखि संसारभरिबाट खुलेआम आकाशमुनि सेक्स गर्ने र नांगिने मानिसहरूको तस्विरहेरू लिइरहेको छ ।
गुगल स्ट्रिट क्यामराले दक्षिण अष्ट्रेलियाको केथको डक्स हाइवेमा एक जोडी सेक्स गरिरहेको अवस्थाको तस्विर लिएको छ । कार पार्क गरेर सेक्स गर्दै गरेको तस्विर गुगलले सार्वजनिक गरेको छ । उक्त तस्विर गुगलले केही इडिट समेत गरेको छ । बियर पिउँदै सेक्स गरिरहेको अवस्थामा उक्त जोडी भेटिएका थिए । ती जोडीले पनि गुगलको स्ट्रिट क्यामेराले उनीहरूको तस्विर लिएको थाहा पाएको बताएका छन् ।

पार्श्वगायिका अञ्जु पन्तलाई बदनाम गर्ने हिसाबले गलत समाचारहरू बाहिर आएको छ । अञ्जुको नाम
जोड्दै भारतिय एक जोडीको अधर चुम्बन तस्विर सामजिक सञ्जाल फेसबुक र केहि अन्य अनलाईनहरूमा छ्यापछ्याप्ती छ । यस्ता तस्वीर फेसबुकमा छाउनु कुनै नौलो कुरा हैन, छाइरहन्छन् । तर नयाँ कुरा यो छ कि तस्वीरमा अधरपान गर्ने महिला नेपाली गायिका अञ्जु पन्त हुन भनेर दावी गरिएको छ । यो तस्विरमा देखिएको नाकको नत्थी र हातमा लगाइएको औठी अन्जु पन्तसँग मिलेपछि धेरैले पन्त नै भएको अनुमान गरेका थिए । हिजो देखिनै प्रस्तुत तस्विरमा रहेकी एक महिलालाई अञ्जु पन्त भनि गलत प्रचार गरि उनको बदनाम गर्ने काम गरिएको थियो । बिशेषगरी हिजो दिनभर नै यो बिषयले ज्यादै ठूलो स्थान पायो । यसरी आफ्नो नाममा गलत समाचार र तस्विर प्रकाशित गरिदिए पछि गायिका पन्त दिनभर तनावमा रहिन् । उनले आफ्नो चरित्र हत्या गर्न खोजेको समेत बताईन् । नाकमा लगाएको नथिया र हातको औठींको भरमा सम्मानित गायिकाको बदनाम हुने गरि आएको यो समाचारले सम्पूर्ण सिने जगतलाई दुखित समेत बनाएको छ । अञ्जुको चरित्र हत्या गर्नेगरि छाएको यो तस्वीरमा देखिने युवती झट्ट हेर्दा अञ्जुजस्तै देखिएपनि अञ्जु पन्त नै भने हैनन् । यो तस्वीरु बिभिन्न भारतीय साइटमा छ्यापछ्याप्ती भेटिन्छ । भारतीय साइट अधरमानिया डटकममा पनि यो तस्वीर पहिले नै सार्वजनिक भइसकेको छ । जहाँ यो तस्वीरसहति अन्य धेरै अधरपानका तस्वीर भेटन सकिन्छ । तस्वीरमा देसीसेक्सीवेबी डट ब्लगस्पट डटकमको कपीराइट पनि उल्लेख छ ।

अमेरिकाको ओक्लाहोमामा एक महिलाको गुप्तांगमा गोली लोड गरिएको बन्दुक फेला परेको छ । क्रिस्टी डन ह्यारिस नामकी २८ वर्षे महिलाले गुप्तांगमा लुकाइछिपाइ राखेको रिभल्बर सुरक्षाकर्मीले चेकजाँचका क्रममा फेला पारेका हुन् ।
प्रहरीका अनुसार लागु औषधकारोबारमा संलग्न रहेको आशंकामा चेकजाँच भैरहेको बेला ती महिलाको गुप्तांगस्थलमा केही वस्तु लुकाइएको जस्तो बाहिरैबाट देखिएपछि प्रहरीले उनको सरीर खानतलासी लिएको थियो ।
त्यसक्रममा २२ क्यालिबरको ह्याण्डगन उनले आफ्नो गुप्तांगमा लुकाएर राखेको फेला प¥यो । त्यसमा तीन राउण्ड गोली लोड गरिएको थियो । ती महिलाले आफ्नो नितम्बमा समेत लागु औषध लुकाएको फेला परेको छ ।
एक रेष्टुरेन्टको पार्किङस्थलमा शंकास्पद रुपमा कारमा बसिरहेको अवस्थामा ह्यारिस र अर्को एकजना महिलामाथि चेकजाँच गर्दा ह्यारिसको गुप्तांगमा बन्दुक र नितम्बमा लागु औषध फेला परेको थियो । ह्यारिसलाई थप कारवाहीको प्रक्रिया चलिरहेको र उनलाई जेल पठाइएको छ

अमेरिकामा एक स्कुले छात्राले आफ्ना वक्षस्थल ठूला भएकै कारण स्कुलको विशेष समारोहमा भाग लिनबाट बञ्चित हुनुपरेको छ । वासिंटनस्थित किटस्याप हाइस्कुलकी १८ वर्षी छात्रा ब्रिटानी मिन्डले आफ्नो बडेमाको छातिकै कारण स्कुलको विदाई समारोहमा नाच्ने धोको पूरा गर्न पाइनन् ।
लुगा साँघुरो भएर छातिको भाग धेरै देखिएको भन्दै स्कुलका कर्मचारीले उनलाई फर्काइदिए । हाइस्कुलको पढाइ सकिने वर्षहुने विशेष कार्यक्रम अर्थात प्रोममा भाग लिनका लागि आफ्ना ठूला वक्षस्थल छोपिने राम्रो फ्रक किन्न उनी क्यानडा सम्म पुगिन् । तर क्यानडाबाट ल्याएको वैजनी रंगको फ्रक लगाउँदा उनको छाति झनै कामूक देखियो र बढि छाति देखिएको भन्दै स्कुलका स्टाफले समारोहमा उनलाई नाच्न दिएनन् ।

स्कुलको नियम अनुसार केटीहरुले छाति तथा ढाडको भाग विद्यालयमा देखाउन मनाही छ । तर यो नियम आफ्नो हकमा अन्यायपर्ूण्ा रहेको ब्रिटानी बताउँछिन् ।आफ्नो छाति प्राकृतिक रुपमै ठूलो भएकाले सामान्य खाले लुगा लगाउँदा स्वतः रुपमा अरुको भन्दा आफ्नो छातिको नांगो भाग बढि नै हुने उनको दाबी छ । छोरीलाई नाच्नबाट रोकिएको प्रति ब्रिटानीका बुवाआमा क्रुद्ध छन् र स्कुललाई सरापिरहेका छन् ।
सबै महिला एकैनासे नहुने भन्दै ब्रिटानीकी आमाले गल्फको बल र अंगुरको गेडालाई एकै तुलोमा हाल्न नहुने बताइन् ।विचरा लाखौँ विन्ती पछि ब्रिटानीलाई पछौरीले छाति ढाकेर नाचगान समारोहमा छिर्न त दिइयो तर ब्रिटानीलाई निकै नरमाइलो लाग्नुका साथै आफ्नो आत्मसम्मानमा ठेस पुगेको अनुभुति भयो । उनी एकैछिनमा समारोहस्थलबाट निस्किइन् र घरतिर लागिन् । त्यो अनुभव आफ्नो जिवनको सबैभन्दा तितो अनुभव भएको उनी बताउँछिन्
सबैलाई थाहा छ, महिलाको यौन इच्छा स्तनको माध्यमबाट पनि उत्तेजित हुने गर्दछ । तर, यस्तो किनहुन्छ ? यो कुरा अहिलेसम्म कसैले पनि भन्न सकेको थिएन । तर अब चिन्ता गर्न आवश्यक छैन । किनभने अमेरिकाको रट्गर्स युनिभर्सिटीका मनौवैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् ।
उनीहरुका अनुसार निप्पल पनि महिलाहरुको दिमागको त्यही भागमा संवेदना संचार गराउँछ, जुन हिस्साबाट महिलाको अन्य जनन अंग जोडिएका हुन्छन् ।
शोधकर्ताहरुले यो कुरा पनि पुष्टि गरेका छन् कि आफ्नो यौन जीवनको सुरुवाती दिनमा कयौ महिलाको निप्पल पनि कामोत्तेजक अंगको रुपमा अधिक सक्रिय रहन्छ । शोधकर्ताहरुले यसको जाँचका लागि २३ देखि ५६ वर्ष उमेर समूहका ११ जना महिलाको ब्रेन स्क्यान गरे र यस सम्बन्धमा महत्वपूर्ण जानकारी एकतृत गरेका थिए.

बनेपा — पनौतीको होटेल अन्नपूर्णबाट प्रहरीले आपत्तिजनक अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ। प्रहरी नाबय निरीक्षक बाबुराम झाको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरुलाई गएराति यौन कार्य गरिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो।
पक्राउ पर्नेमा होटेल सञ्चालक पनौती–६ का शिवकुमार प्रधानसमेत रहेका छन्। अन्यमा काभ्रेको नागरेगगर्चे–१ का ३० वर्षीय कृष्णबहादुर प्रधान, सिन्धुलीका टङ्कबहादुर थापालगायत दुई युवती रहेका प्रनानी झाले जानकारी दिए।काभ्रेका प्रहरी उपरीक्षक कमल घर्तीले वेश्यावृत्तिको गम्भीरता हेरेर उनीहरुलाई

सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ । महिलाहरू सेक्स गर्दा उनीहरू आधा घण्टा लिन खोज्छन तर भने पुरूष १५ मिनेट मात्र खोज्छन् । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् भने कतिपय महिलाले पुरूषहरूलाई सन्तुष्ट पार्न सकेका छैन् भने एक अध्ययनले देखाएको छ । महिला तथा पुरूषमा यसको असर निकै तनाव पूर्ण हुन्छ । यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेका छन् ।
अध्ययनले देखाइएको अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भने भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेही पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ । महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको अध्ययनले जनाएको छ । महिलाहरू सेक्सको मामलामा बढी सवेदनशील हुन्छन