चलचित्र ‘राहादानी’को एक दृश्यमा नायिका बिनिता घिमिरेले ब्रा लगाउन नमानेपछि विवाद उत्पन्न भएको रहस्य खुलेको छ । चलचित्रमा समावेश एक दृश्यमा नायिकाले रातो ब्रा लगाउने सहमती गरेपनि छायांकनको समयमा भने असहमती जनाएपछि विवाद भएको हो ।यसबारेमा निर्देशक डब्बु क्षेत्रीसँग वुझ्दा उनले रिहर्सलमा नायिकाले ब्रा नै लगाएपनि दृश्य छायांकन गर्दा नमानेको बताए । सिनेमाका लागि संझौदा गर्दा नायिका घिमिरेले लगाउने सहमती गर्दै रातो रंगको ब्रा किनेकी थिइन् । तर छायांकनको समयमा उनले ब्रा लगाउन नमानेपछि निर्देशकले नायिकालाई फोकस गर्न नसकेको बताए । दृश्यको छायांकन पश्चात नायिकाले आफूलाई कसैले मिस गाइड गरेको भन्दै सरी भनेको निर्देशक क्षेत्रीले अनलाइनखबरलाई बताए ।
‘जुन सुन्दरता र मादकता उहाँमा देखिनुपर्ने थियो, त्यो देखिएन यसैले घिमिरे जीलाई फोकस गर्न सकिएन’, निर्देशकले भने । तर अहिले नायिकाले यस बिषयमा सहमत जनाइसकेकाले पुन दृश्यको छायांकन हुनसक्ने बताइएको छ ।
‘बाल्यकालदेखिको आफ्नो प्रेमी मलेसिया जानु अघि आयोजना गरिएको पार्टीमा नायिकाले हिरोलाई सेक्सका लागि अपिल गर्नु पर्ने दृश्य थियो । यसैले नायिका घिमिरे केही उत्तेजक हाउभाउँमा प्रस्तुत हुनुपर्ने भएपनि रातो ब्रा नलगाएपछि उनको शरीरमा कुनै सुन्दरता देखिएन र फोकस नायकलाई गर्नुपर्यो’, निर्देशकले भने । लक्ष्मी ढकालको निर्माणमा छायांकन भइरहेको यो चलचित्रमा दिनेश दुलाल, रुपा खनाल, श्रृजना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ ।

वास्तविक जीवनमा त नायक आर्यन सिग्देल अविवाहित नै हुन् । तर उनले चलचित्रको पर्दामा भने नायिका बेनिशा हमालसाग बिहे गरेका छन् । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा बेनिशा र आर्यनको बिहे भएको देखाइन्छ । तर आर्यनले अर्की नायिका केकी अधिकारीसाग पनि चक्कर चलाएका छन् । यसैले पनि चलचित्र ‘महशुश’ यतिबेला चर्चा र कौतुहलतामा रहेको छ ।
असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दबाब’को युनिटले चलचित्रको प्रचारमा खासै ध्यान नदिएपछि आर्यन यतिबेला ‘महशुश’मा केन्दि्रत छन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रमा आर्यनका अलवा केकी अधिकारी र बेनिशा हमाललाई देख्न सकिन्छ । यसअघि ‘श्रीमान्’ सिनेमा बनाएर खुबै चर्चा कमाएका नबल नेपाल ‘महशुश’ अझै उत्कृष्ट बनेको दाबी गर्छन् ।
चलचित्र ‘महशुश’ आर्यन सिग्देलका लागि निक्कै महत्वपुर्ण छ । गतबर्ष २ वटा सिनेमा असफल भएकाले पनि आर्यन एक सफल सिनेमाको खोजीमा छन् । अर्कोतिर नायिका हमाल र अधिकारीका लागि पनि ‘महशुश’ महत्वपुर्ण रहेको छ । केकी र वेनिशाले सिने नगरीमा आएपछि खासै सफल चलचित्र दिन सकेका छैनन् । तर पनि आर्यन, केकी र वेनिशा दर्शकको रोजाइको कलाकारमा पर्छन् । यसैले पनि ‘महशुश’लाई दर्शकले मन भित्रैबाट महशुश गर्ने निर्माणपक्षको विश्वास छ ।

अनुगमनका क्रममा गठी गरेको पाईएका व्यवसायीहरुलाई सरकारले कारबाही नगर्ने प्रतिबद्धता जनाएपछि सुन व्यवसायीहरु सहमतिमा आएका छन् । दश दिनदेखि बन्द सुनचाँदी पसलहरु खुलाउने सहमति भएको छ । सुनचाँदी व्यवसायीहरुले आन्दोलन सबै कार्यक्रम फिर्ता लिएपछि आजबाट सबै सुनचाँदी पसलहरु खुल्ने भएका हुन् । सरकार र व्यवसायीबीच हिजो भएको वार्तामा सुनचाँदी व्यवसायीका समस्या समाधान गर्ने सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष मणिरत्न शाक्यले सीआईएनलाई जानकारी दिनुभयो ।
हिजोको छलफलबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा सरकारका तर्फबाट पँच जना र व्यवसायीका तर्फबाट चार जनाको कार्यदल बनाइएको छ । कार्यदलको सोमवार बस्ने बैठकपछि योजना तर्जुमा गर्ने र काम अघि बढ्ने सहमति भएको छ । कार्यदलले सुनचाँदी व्यवसायीलाई कारवाहीका लागि अनुगमन मापदण्ड पनि तयार गर्ने भएको छ । सरकारले केही दिनअघि केही सुनचाँदी पसलहरुमा गरेको अनुगमनका विषयमा पनि छनविन भइरहेको छ । दश दिनदेखि सुनचाँदी पसल बन्द हुदा सरकारलाई हरेक दिन करिब डेढ करोड राजस्व घाटा हुने गरेको छ ।

नेपाली सुगम संगीतका चर्चित गायक यम बराल शुक्रबार बिहान मल्ल होटलको क्यासिनोबाट पक्राउ परेका छन् । उनी शुक्रबार विहान जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन। दरबारमार्ग प्रहरी टोलीले लैनचौरस्थित मल्ल क्यासिनो अनुगमन गर्न गएको बेला गायक बराललाई बिहीबार राति २ बजे पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ । गायक बराललाई रातभर दरबारमार्ग प्रहरी कार्यालयमा राखिए पनि विहान १० बजे हनुमानढोका प्रहरी परिसरमा लगिएको प्रहरी उच्च स्रोतले जनाएको छ। कानून अनुसार नेपालीले क्यासिनोमा जुवा खेल्न मनाही छ । पछिल्लो समय क्यासिनोमा नेपालीको प्रवेश रोक्न कडाइ गर्न थालिएको छ । सादा पोसाकका प्रहरीसमेत क्यासिनो वरपर सक्रिय रहँदै आएको दरबारमार्ग प्रहरी कार्यालय स्रोतले जानकारी दियो। अनुगमनमा नेपालीले जुवा खेलिरहेको भेटिए सम्बन्धित जुवाडे र क्यासिनो व्यवस्थापकलाई समेत पक्राउ गर्न थालिएको छ । पहिले जुवाडेलाई मात्र समातिन्थ्यो । जुवा खेलाउनेले भने छुट पाउँथे । यो कडाइपछि नेपालीको प्रवेश घटे पनि पूरै निमिट्यान्न भइसकेको छैन । यम बराल समातिनु यसैको उदाहरण हो ।

रक्षक नै भक्षक भएको घटना बेला बेला सार्वजनिक हुादै आएको छ । शुक्रबार सुन्धारास्थित दियाज पोलिक्लिनिकको सीसीटीभीमा कैद भएको दृश्य पनि यस्तै छ । नेपाली सेनाको पोशाक लगाएका एक व्यक्तिले कोही नभएको मौका छापेर काउन्टरबाट पैसा चोरेको दृश्य सीसीटीभीमा कैद भएको हो । उनले कति रकम चोरे भन्नेबारे क्लिनिकले केही बताएको छैन भने उनी हो हुन् भन्ने खुलेको छैन ।
मोडल पूनम पाण्डे र उत्तेजक दृश्य एक अर्काका पर्याबाची जस्तै बनेका छन् । ट्विटरमा समेत आफ्नो उत्तेजक तस्बिर सार्वजनिक गरेर तहल्का मच्चाउँने पूनमले आफ्नो पहिलो चलचित्र ‘नशा’मा पनि यस्तो दृश्य दिन कुनै कसर बाँकी राखेकी छैनन् । यसैले पनि पूनमको चर्चा यतिबेला बलिउड नगरीमा खुबै हुने गरेको छ ।हालै मात्र पूनमले चलचित्र ‘नशा’का लागि एक पूल डान्स गरेकी छिन् । कालो विकिनी लगाएर पूनमले उत्तेजक नृत्य गरेपछि यसले तहल्का मच्चाएको छ ।
हालै मात्र आफ्नो जीवनको महत्वपुर्ण फोटोसुट गरेकी कर्टेनी यसपश्चात भने घरमै आराम गरिरहेकी थिइन् । तर शुक्रबार उनी आफ्नो श्रीमानसँग सपिङ गर्दै गरेको अवस्थामा भेटिइन् । ५३ बर्षका श्रीमान्सँग रमाइरहेकी १८ बषिर्या कर्टेनी स्टोडनले हालै मात्र आफ्नो बक्षस्थलको सर्जरी गराएकी हुन् । यसैले पनि उनको बक्षस्थल निक्कै ठूलो र आकर्षक देखिएको थियो
मुम्बई (एजेन्सीहरू), असार ८ - भारतको व्यापारिक सहर मुम्बईको लोखण्डवालास्थित एक आईएएस अधिकारीको अपार्टमेन्टमा सञ्चालित सेक्स र्याकेटको खुलासा भएको छ । प्रहरीले त्यहाँबाट ५ हाइप्रोफाइल कलगर्ललाई पनि पक्राउ गरेको छ । उनीहरू सबै चर्चित टीभी कलाकार भएको प्रहरीले पुष्टि गरेको छ ।
उनीहरूले सासू-बुहारी शैलीको धारावाहिक, भोजपुरी र सी ग्रेडका फिल्ममा काम गरिसकेका छन् । यो कारबाहीमा एक प्रसिद्ध टीभी अभिनेत्री एवं मोडेल कोर्डिनेटरको रूपमा काम गर्ने परिचित अनुहार इम्त्ियाज खान पनि परेकी छन् । खानले दलाली गर्थिन् ।
भारतमा निकै सम्मानित पद मानिने एक आईएएस अधिकारीले प्रचलित दरभन्दा दुईगुणा बढी भाडामा ती अभिनेत्रीहरूलाई फ्ल्याट भाडामा दिएका थिए । दलालहरू जानीबुझीकन सुरक्षित ढंगले यौन व्यवसाय गर्न आईएएस अधिकारीको घर छानेका थिए ।
वरिपरिकाले पनि फेसबुक र टि्वटरमा हजारौं फ्यान भएका ती अभिनेत्रीले यौन व्यवसाय सञ्चालन गर्लान् भन्ने कल्पनासम्म गरेका थि
एनन् । चौबिसै घन्टा महँगा गाडीको ओहोर-दोहोर हुने उक्त घरलाई सबैले सम्मानको दृष्टिले हेर्थे । उनीहरूले त्यहाँ आउनेहरू ठुल्ठूला कलाकार होलान् भन्ने धारणा बनाएका थिए ।
प्रहरी आफंै ग्राहक बनेर सबै सूचना संकलन गरेपछि छापा मारेको थियो । उनीहरूले एउटा ग्राहकबाट दिनभरि वा रातभरिका लागि २५ हजार भारतीय रुपैयाँ लिने गरेको प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका प्रहरीसँग कुरो मिल्नेबित्तिकै दलालले एक हिरोइनलाई बाहिर लिएर आएका थिए । त्यसपछि प्रहरीले उक्त घरलाई घेरा हालेर सबैलाई पक्राउ गरेको थियो । भारतीय महानगरहरूमा अभिनेत्री एवं मोडेल यौन व्यवसायमा संलग्न भएर पक्राउ भएको यो पहिलो घटना भने होइन । उच्च स्तरीय यौनकर्मी गिरोहविरुद्ध हुने शृंखलाबद्ध कारबाहीमा सबभन्दा बढी उनीहरू नै पक्राउ पर्छन् ।

८ असार काठमाडौं, सरकारले चालू आर्थिक वर्षको अन्तमा आएर निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिस्वरुप ८ करोड १० लाख रुपैयाँ वितरण गरेको छ ।
निजामती कर्मचारीका एमबिबिएस, इन्जिनियरिङ, स्टाफ नर्स, बिएस्सी, बिबिएस तथा बिडिएस विषय अध्ययन गर्न छोराछोरीका लागि सरकारले त्यति धेरै रकम वितरण गर्न लागेको हो । सरकारले सबै निजामती कर्मचारीलार्य राहातस्वरुप यस्तो व्यवस्था गरिएको बताए पनि घुमाइफिराइ यो सुविधा लिनेमा अधिकांश उच्च कर्मचरीकै छोराछोरी रहने गरेका छन् ।
सामान्य प्रशासन अन्तर्गत विद्यार्थीहरुलाई छात्रवृत्रि बितरण हुँदै आएको छ । उक्त मन्त्रालयको छात्रवृत्रि शाखामा बिहबिार अन्तिम दिनसम्म छात्रृत्तिका लागि दरखास्त दिने विद्यार्थीको संख्या सत सय ५६ पुगेको छ ।
मन्त्रालयका अनुसार एमबिबिएस र बिडिएस अध्ययन गर्नका लागि छात्रवृत्ति स्वरुप अधिकतम ५ लाख दिइने छ भने विज्ञान संकाय, व्यवस्थापन तथा कृषि र वन विज्ञानलगायतका विषयका लागि कलेजको सिफारिसका आधारमा डेढदेखि २ लाखसम्म दिइने छ ।
सरकारले आर्थिक वर्ष ०६६/६७ देखि निजामती कर्मचारी सन्तति छात्रवृत्ति वितरण गर्दै आएको हो । हालसम्म छात्रवृत्तिका लागि २२ करोड २० लाख विरण भइसकेको छ भने आठ सय जनाले छात्रवृत्ति पाइसकेका छन् ।
नया पत्रिका दैनिक को आधारमा

नेपाल प्रहरीले संचालन गरेको सामाखुसीको विद्यालयमा अध्यापन गराउने अयोग्य शिक्षकहरूलाई हटाउने अभिभावकहरूको माग प्रहरी नेतृत्वले सुुनुवाई नगर्दा उक्त स्कुलको शैक्षिक गुणस्तर खस्किंदै गएको छ। सरकारी विद्यालयमा शिक्षक नियुक्त गर्दा तोकिएका मापदण्ड कुनै पनि पूरा नगरी दबाब र प्रभावका आधारमा राखिएका शिक्षकका कारण सामाखुसी प्रहरी स्कुलको शैक्षिकस्तर दिनदिनै खस्किंदै गएको छ। स्कुलको स्तर दिनदिनै खस्किदै गएकाले अभिभावकहरू चिन्ता प्रकट गर्दै विभिन्न निकायमा बर्षौदेखि हारगुहार गरिरहेका छन्। योग्य शिक्षक राखी स्कुलको स्तर सुधारको माग गर्ने अभिभावकहरूको सुनुवाइ गर्नुको सट्टा प्रहरी नेतृत्वले उल्टै कारबाहीको धम्की दिने गरेको गुनासो पोखेका छन्।
तर प्रहरी नेतृत्वले ती अभिभावकको पुकार सुनी न्याय दिनुको सट्टा अयोग्य शिक्षकहरूकै पक्षमा लागेपछि स्कुलको शैक्षिकस्तर सुधार्ने प्रयास अवरुद्ध हुन पुगेको एक अभिभावकले बताए। २०५५ मा स्थापित सो स्कुलमा उच्चपदस्थ प्रहरी र राजनीतिक व्यक्तिका श्रीमतीहरूलाई सोर्सफोर्सका आधारमा शिक्षक राखेकाले पढाइको गुणस्तर दिनदिनै खस्किंदै गएकाले ती शिक्षक हटाउन अभिभावकहरू महानगरीय प्रहरी आयुक्तको कार्यालयका आयुक्तदेखि प्रहरी प्रधान कार्यालयमा समेत पुगिसकेका छन्। तर प्रहरी नेतृत्वले उनीहरूका मागबारे चासो नदिएको गुनासो अभिभावकहरूको छ। सूत्रका अनुसार, नेपाल प्रहरीका सन्ततिका लागि कल्याणकारी योजना अन्तर्गत स्थापित उक्त विद्यालयको शैक्षिक गुणस्तर खस्किएकाले कनिष्ट अधिकृतदेखि माथिका कसैले आफ्ना छोराछोरी त्यहाँ पढाउन पठाउँदैनन्।शुल्क महंगो भएर उनीहरूले त्यहाँ नपढाएका होइनन्, दबाबमा राखिएका अयोग्य शिक्षकहरूका कारण पढाइको गुणस्तर नभएकाले उनीहरूले अरु महंगा स्कुलमा छोराछोरी पढाउने गरेका हुन्। प्रहरीको उक्त स्कुलमा प्रहरी जवान र हवल्दारका छोराछोरीमात्र अध्ययन गर्दैआएका छन्। अपवादको रुपमा एक दुई जना इमान्दार असईस्तरका प्रहरीका सन्ततिबाहेक तल्लो दर्जाका प्रहरीका छोराछोरी मात्र अध्ययन गर्ने स्कुलमा सीमित सामाखुसी विद्यालयमा उच्च प्रहरी अधिकारीका अयोग्य श्रीमती र राजनीतिक दलका नेताहरूका आफन्तलाई शिक्षक राखिएकोले स्कुलको शैक्षिक गुणस्तर गिरेको गुनासो अभिभावकहरूको छ। शैक्षिक गुणस्तर नभएको गुनासो गर्ने तल्लो दर्जाका प्रहरीलाई कारबाही गर्ने धम्की दिएर मुख थुन्ने कोसिस प्रहरी नेतृत्वबाट हुँदै आएको पीडा अभिभावकहरूले पोख्ने गरेका छन्। दबाबका आधारमा राखिएका अयोग्य शिक्षकहरूलाई हटाउनका लागि पहल गर्नुको सट्टा अधिकृतस्तरका प्रहरीहरूले आफ्ना छोराछोरी अरु स्कुलमा पढाउने गरेकाले तत्काल त्यस्त अयोग्य शिक्षक हटाउन अभिभावकहरू आयुक्त कार्यालयमा अनुनय विनय गर्दैआएका छन्। source:sanghu.weeklynepal,com

आषाढे झरीझैँ भ्रमणमा निस्केका पूर्व राजा ज्ञानेन्द्र शाह यती बेला जनताका माजमा छन् । ज्ञानेन्द्र शाहले समय आएपछि नागरिकको चाहना अनुसार आफू सक्रिय हुन सक्ने संकेत गरॆका छन् । धार्मिक भ्रमणको क्रममा मंगलवार रौतहटको सदरमुकाम गौर आएका शाहले स्थानीय सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै समय आएपछि नागरिकको माझमा आउने संकेत गरॆका हुन् ।
‘समय आओस् जनताले जे भन्छन्, त्यो गर्छु’, अहिले आफू सक्रिय हुने समय नआएको बताउँदै शाहले भन्नुभयो ‘अहिले समयको बाटो हेर्दै बसेको छु ।’ आफू धार्मिक भ्रमणमा रहेकोले राजनीतिक कुरा नगर्न पत्रकारहरुलाई आग्रह गरेपनि पूर्व राजा शाहले दलहरुले निष्पक्ष रुपमा संविधानसभाको चुनाव सम्पन्न गरेर नागरिकलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनुभयो । उहााले चुनाव निष्पक्ष र धाँधलीरहित हुनु पर्ने र त्यसमा सबैले भाग लिनु पर्ने पनि बताउनुभयो ।
भक्तपुरका तीनवटा दूध उत्पादन डेरीमा केन्द्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार सिलबन्दी गरेको छ । दैनिक प्रयोग गर्ने दूधमा दिसामा पाइने परजीवी (कोलिफर्म) पाइएपछि केन्द्रीय खाद्य प्रविधि तथा गुण नियन्यण विभागले ती उद्योगमा सिलबन्दी गरेको हो । सिलबन्दी भएका उद्योगमा भक्तपुर औद्योगिक क्षेत्रमा अवस्थित भक्तपुर डेरी प्राली, बागिश्वरी–२ मा सञ्चालित सैँजु डेरी र छालिङमा रहेको खरीपाटी डेरी रहेका छन् । विभागले गत साता उपत्यकामा भएका दूध डेरीहरूको पाकेटको दूध परीक्षण गर्दा कोलिर्फम नामक परिजीवी भेटिएपछि अनुगमन सुरु गरेको हो ।मानव स्वास्थ्यमा असर गर्ने र झाडा पखाला, आउँ, हैजालगायत रोग सार्ने जीवाणु दूधको पाकेटमा फेला परेपछि विभागले सिलबन्दी गरी कारबाहीको दायरामा ल्याउन लागेको विभागले बतायो ।
७ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो पीडितलाई बुहारी हिमानीले सञ्चालन गरेको ‘हिमानी ट्रष्ट’मार्फत २५ लाख सहयोग गर्नु हुने भएको छ ।
ज्ञानेन्द्रका सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सुदूर तथा मध्यपश्चिमका बाढी पहिरो पीडितलाई ज्ञानेन्द्र र उहाँको परिवारका सदस्यहरुको तर्फबाट सो सहयोग प्रदान गर्न लागिएको हो ।
साथै पूर्वराजा ज्ञानेन्द्रले बाढी तथा पहिरो पीडितलाई नगद तथा अन्य सरसामान सहयोग गर्न आहृवान गर्नु भएको छ । Onlinekhabar

विस्ले वारेनको अण्डकोष यति भिमकाय थियो की त्यस थैलीको तौल नै साढे ६३ किलो थियो । आकारमै भन्ने हो भने उनको अण्डकोष एउटा जलगैँडाको बच्चा जत्रै थियो । उनी विश्वमा सबैभन्दा ठूलो अण्डकोष भएका व्यक्तिको रुपमा दर्ज थिए । तर उनको यो चिनारी अब अतित बनिसकेको छ । उनको किर्तिमानी अण्डकोष काटेर फ्याँकिएको छ । ४९ वर्षका अमेरिकी नागरिक वारेनको अण्डकोष फ्याँक्न १३ घण्टाको लामो शल्यक्रिया गर्नुपर्यो र शल्यक्रिया सफल पनि भयो । जिउले धान्नै मुस्किल परेको भिमकाय अण्डकोष मिल्काउँदा उनले एकातर्फ सन्तोषको स्वास त फेरे तर अर्कोतर्फ उनलाई अर्को चिन्ता थपिएको छ । चिन्ताको कुरो पनि रोचक नै छ ।
कुरा के भने अण्डकोषको जटिल शल्यक्रिया सफल त भयो तर अण्डकोष सँगै लिंग पनि निकै छोटियो । अब उनको लिंग मुस्किलले एक इन्चमात्र लामो छ जसले सहबासका लागि समेत सकस पार्न सक्छ ।
एक बेलायती अनलाइन सँग कुरा गर्दै वारेनले आफ्नो लिंग ठुटे भएकोमा चिन्ता व्यक्त गर्दै आफ्नो अण्डकोषको झोला फ्याँकिदा केही हदसम्म मुक्ति तथा हाइसन्चो आफ्नो पुरुषत्वको झण्डैझण्डै नामोनिसान मेटिन लागेकोमा उल्टै चिन्ता लागेको बताए । उनले आफ्नो छोटो लिंगका कारण जोडी पाउन भविष्यमा मुस्किल पर्ने भन्दै कोही युवतीले भने पक्कै आफ्नो मन बुझ्ने आशा गरेका छन् ।
स्कर्टल लिम्फेडेमा नामक रोगका कारण उनको अण्डकोष यतिधेरै बढेको हो । यो समस्या उनलाई सन् २००८ देखि देखापर्न थालेको थियो । उनले यो रोगको उपचार गर्न अस्पताल धाए तर उनीसँग शल्यक्रियाका लागि पैसा थिएन । अन्ततः क्यालिफोर्नियाका एक शल्यचिकित्सक जोएल गेल्म्यान उनको अण्डकोषको निशुल्क शल्यक्रिया गर्न राजी भए । १३ घण्टाको जटिल शल्यक्रिया पछि उनको अण्डकोष सफलतापूर्वक छुट्टाइयो । उक्त जटिल शल्यक्रियाको भिडियो च्यानल फोरले खिचेको छ, जुन भिडियो जुन २४ का दिन टेलिभिजनमा प्रशारण पनि गरिनेछ ।
स्मरण रहोस् शल्यक्रिया गरेर निकालिएको उनको बडेमाको अण्डकोष उनले अनलाइनमार्फत लिलामीमा राख्ने सम्भावना छ ।
हेर्नुस् भिडियो

" Baato Pharakilo Thiyo, Sangai Hidna Sakina
Galti Merai Thiyo, Timlai Chinna Sakina"
Singer & composer-Babu(Baboo) Bogati
Lyrics- Rajesh Ghatani
Album- Prayaschit
Models- keki Adhikari & Uttam Gajamer
Director- Nirmal Lama 'BG'
Camera- Hari Humagai
Edit - Bharat Mani Regmi
Company- Tulsi entertainment

एउटा यस्तो अनौठो तथा मुटु नै काँप्ने खालको टेलिभिजन रियालिटी शो छ जसको नाम नै नेकेड एण्ड एफ्राइड अर्थात् नांगो र भयभित भन्ने छ । यसमा हिम्मतिला प्रतियोगीहरु जंगलको बीचमा खाना र पानीको अभावमा बाँच्छन्, ढुंगे युगका मान्छेले झैँ सरीर नांगै राख्छन् । निकै विषालु सर्प र हिंश्रक हुँडारहरुका अगाडि उनीहरु इश्वर पुकार्दै नांगिरहेका हुन्छन् । डिस्कभरी च्यानलको यो शो को पहिलो अंकमा ६ जना सहभागीहरु पूरै जंगली अवस्थामा प्रस्तुत भएका छन् ।
प्रतियोगीहरु निकै थकित देखिन्छन् र मनको पीडा लुकाइरहन सकिरहेका छैनन् । किम शेल्टन एक महिला प्रतियोगी हुन् जसले रुखका पातले मुस्किलले वक्षस्थल छोपेकी छिन् उनको जोडीका रुपमा शेन लेविस छन् । त्यस्तै अन्य प्रतियोगीहरुमा इजे सिन्डर र केली नाइटलिंगर जोनाथन क्ले एलिसन टिल लगायतका रहेका छन् । यो टेलिभिजन शो लाई बाँच्ने चुनौतिको सगरमाथा भन्ने नाम पनि दिइएको छ ।

चलचित्र ‘भूली गए पाप लाग्ला’, ‘मौसम’ जस्ता सिनेमामा अभिनय गरेपछि कलाकार भावना गुरुङ एकाएक हराइन् । २ बर्षको ग्यापपछि उनी फेी केही म्यूजिक भिडियोमा देखिन थालेकी छिन् । हालै मात्र वीपी वाग्लेको आवाजमा समावेश २ गीतमा काम गरिसकेकी भावनासँग अनलाइनखबरले गरेको कुराकानीः
२ बर्षसम्म कता हराउनु भयो तपाई ?
म कतै पनि हराएको होइन । जर्मन जानका लागि कोशिश गर्दा गर्दै २ बर्ष बितेछ ।
फिल्म नगरी छोडेको हो र ?
मैले छोडेको छैन । मैले रेष्ट गरेको हुँ ।
कस्तो लाग्यो फिल्म नगरी ?
एकदमै रमाइलो लाग्छ मलाई सिनेमामा काम गर्दा । सबै साथीसँग निकट हुने भएकाले पनि काम गर्न मजा आउने रहेछ ।
तपाई त २ बर्षसम्म दुबईमा हुनुहुन्थ्यो भन्छन् नि ?
होइन, यो हल्ला मात्र हो । म काठमाण्डौमा नै थिएँ ।
फिल्मी कि म्यूजिक भिडियो ?
मलाई त भिडियो नै मनपर्छ । छोटो समयमा नै रेस्पोन्स आउने भएकाले मलाई भिडियो रमाइलो लाग्छ ।
ग्ल्यामर र अंगप्रदर्शनमा के फरक छ ?
आफै जानी जानी देखाउनु अंगप्रदर्शन हो । कपडा लगाए पनि ग्ल्यामर देखिन्छ ।
कस्तो सिनेमा गर्न मन लागेको छ ?
हाम्रो समाजमा भइरहेको कथावस्तुमा सिनेमा गर्न मन लागेको छ । भावनाले यस्तो सिनेमा गरी है भनेर तारिफ गर्ने खालको सिनेमा गर्न मन लागेको छ ।
अहिले आएको अश्लिल सिनेमाको बाढीलाई के भन्नुहुन्छ ?
यो समयको माग हो भन्ने लाग्छ मलाई त ।
तपाइ दिन सक्नुहुन्छ त्यस्ता खालका दृश्य ?
म यस्तो दृश्य कदापी दिन्न ।
आफ्नो सेक्सी अंग कुन लाग्छ ?
मेरो ओठ साह्रै सेक्सी छ भन्छन् सबैले ।
ऐना कत्तिको हुर्नुहुन्छ ?
एकदमै धेरै हेर्छु म । ऐना नहेरि त कसरी बस्न सकिन्छ र ?
कुन पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ तपाइलाई ?
हाफ पाइन्ट र सिम्पल टिसर्ट लगाउदा म सेक्सी देखिन्छु भन्ने लाग्छ ।
मिठो खानेकुरा के पकाउनुहुन्छ ?
चिया पकाउन आउँछ मलाई ।
कुन हिरोसँग फिल्म खेल्न मनपर्छ ?
मलाई जीवन लुइटेल क्यूट लाग्छ । बोल्ने स्टाइल पनि स्टान्डर्ड लाग्छ मलाई ।
डेटमा जान मन लागेको हिरो ?
मलाई धिरेन शाक्यसँग डेटमा जान मन लागेको छ । उहाँ निक्कै ह्यान्डसम लाग्छ ।
विश्वमै आकषिर्त गर्ने पुरुष को हो तपाइलाई ?
मेरो प्रेमी राज कटुवाल मलाई आकर्षित गर्ने पुरुष हो ।
प्रेममा परेको कत्ती भयो र ?
हामी ५ बर्षदेखि डेटमा रमाउँदै छौ ।
कुन सेलिबेटीलाई देख्यो भने चुम्बन गर्न मन लाग्छ ?
मलाई सलमान खानलाई पर्दामा देख्दा चुम्बन गर्न मन लाग्छ ।
पहिलो प्रेम याद छ ?
मेरो पहिलो प्रेम नै राज हो । हामी ५ बर्षदेखि प्रेममा छौँ । उसले मलाई पहिले प्रपोज गरेको थियो ।
२ बर्षपछि पुन यो क्षेत्रमा स्थापित हुन गाह्रो हुन्छ जस्तो लाग्दैन ?
पहिला पनि क्यामेरा फेस गरेको हुँदा अहिले खासै गाह्रो भएन मलाई त ।
रुचि के के मा छ त ?
सिनेमा हेर्न मन लाग्छ । लङ ड्राइभमा जान मन लागेको छ ।
आफ्नो शरीर नाङगै हेर्दा कस्तो लाग्छ त ?
मैले आजसम्म मेरो नाङगै शरीर देखेको छैन । बाथरुममा पनि माथी माथी शिशा भएकाले पुरै हेर्न पाएको नै छैन ।

‘मायाज बार’बाट डेब्यू गरेका नायक गजित बिष्ट अहिले आफ्नो नयाँ चलचित्र ‘लभ फरेभर’को प्रचारमा सक्रिय छन् । जेठको अन्तिम सातामा प्रदर्शनमा आएको ‘सुपारी’ले कुनै कमाल मच्चाउँन नसकेपछि गजित ‘लभ फरेभर’कै आशमा छन् । तर चलचित्रमा समावेश उनी र नायिका सुमिना घिमिरे बिचको उत्तेजक दृश्यले चर्चा पाएपछि उनलाई पर्नु पिर परेको छ ।चलचित्र ‘लभ फरेभर’लाई सेक्स केन्दि्रत भनेर दर्शकले वुझेपछि गजितलाई आपत्त परेको हो । गजित भन्छन्, ‘चलचित्रमा सेक्स मात्र छैन अन्य धेरै कुरा पनि छन् ।’ उनले चलचित्रमा आफूले रियल स्टन्ट गरेको दाबी पनि गरे । ‘यो चलचित्रमा मैले निक्कै मिहिनेत गरेको छु’, गजित भन्छन् ।
उनले चलचित्रमा समावेश द्वन्द्वको दृश्यमा आफूले वायर, म्याट, स्पि्रङ बोर्ड केही पनि प्रयोग नगरेको बताए । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई शंकर आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा नायक निरज बराल, राज आचार्यको पनि अभिनय छ ।

बलिउड सुन्दर नायिका माधुरी दिक्षितले एक चलचित्रमा कलाकार नासिरुद्दिन शाहसँग उत्तेजक दृश्य दिएकी छिन् । बलिउडमा आफ्नो अभिनय र नृत्यको कलाले करोडौ फ्यान पाउँन सफल माधुरीले आखिर किन यो उमेरमा उत्तेजक दृश्य दिइन् भन्ने प्रश्नले पनि सामाजिक संजालमा चर्चा पाइरहेको छ । चलचित्र ‘डेढ इश्किया’मा माधुरीले यस्तो दृश्य दिएकी हुन् । तर चलचित्रका निर्देशक अभिषेक चौबेले मर्यादित ढंगले माधुरी र नासिरुद्दिन शाह बिचको सेक्स दृश्य छायांकन गरिएको बताएका छन् । चलचित्रको कथाले मागे पछि माधुरीको यस्तो दृश्य छायांकन गरिएको निर्देशकले दाबी गरेका छन् ।
तर दुई सन्तानकी आमा भैसकेकी माधुरीलाई नयाँ नायिका जसरी किन यस्तो दृश्यको आवश्यकता पर्यो त भन्ने चर्चा पनि चलेको छ ।