जवानीको प्यास मेटाउँदै सुष्मा (भिडियो)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

जेठ २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नेपथ्य’ अहिले सर्वाधिक चर्चामा छ ।

चलचित्रको बिषयवस्तु र कलाकार विल्सन विक्रम राइको अभिनयका कारणले पनि सिनेमाले चर्चा पाउँदै गएको हो ।रामराजा दाहालको निर्देशनमा तयार भएको यो चलचित्रमा आदित्य वुढाथोकी, विल्सन विक्रम राई, रेम बीक, मानव सुवेदी, सोना तिमिल्सिना, रवि गिरी, रश्मी भट्ट, शिशिर पोखरेल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको छायांकन शुशन प्रजापतीले गरेका हुन् । चलचित्रको संवाद र गीतलाई दर्शकले मन पराएको निर्देशक रामराजा दाहालले अनलाइनखबरलाई जानकारी दिए । चलचित्रमा २ वटा गीत समावेश गरिएको छ । निर्माणपक्षले चलचित्रमा समावेश ‘चोखो माया’ र ‘मस्त जवानी’ बोलको गीत सार्वजनिक गरेको छ । ‘मस्त जवानी’ बोलको गीतमा नायिका सुष्मा कार्कीको आइटम नृत्य हेर्न सकिन्छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस