काठमाडौंको गंगबुमा महिला–पुरुष आपतिजनक अवस्थामा फेला (भिडियो सहित )
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |
प्रहरीले काठमाडौंको गंगबुस्थित विभिन्न होटल तथा लजमा छापामारेर केही महिला तथा पुरुषलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गंगबुले विभिन्न लज तथा होटलहरुमा छापामारेको जनाएको छ ।
गंगबु क्षेत्रका होटेल तथा लजमा यौनकार्य हुँदै गरेको सूचना पाएलगत्तै प्रहरीले छापा मारेको थियो ।लज तथा होटेलहरु चेकजाँचका क्रममा शंकास्पद अवस्थामा रहेका ८ महिला र ३ जना पुरुषलाई नियन्त्रणमा लिएको प्रहरी भनाई छ ।

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |