बालिकाका भुत्ला देखेर डाक्टरको मन पलाएपछि
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
|
|
टाउकोमा मात्र होइन, अनुहार तथा सरीरका अन्य भागमा पनि अनियन्त्रित रुपमा रौँ पलाएर हैरानी व्यहोरीरहेकी एक ४ वषिर्या बालिकाको उद्धार हुने भएको छ । चीनको हुनान प्रान्तकी जिंग जिंग नामकी ती बालिकाको एक प्लास्टिक सर्जनले निशुल्क उपचार गरिदिने भएका हुन्
विशिष्ठ खालको आनुवंशिक रोगका कारण जिउभरी कपाल जस्तै रौँ पलाएपछि जिंग जिंग निकै कुरुप बन्नुका साथै उनको परिवार पनि दुखी बनेको थियो । उनको अनुहार लगभग पूरै रौँ ले ढाकिसकेको छ । अब छिटै ती बालिकाको उपचार सुरु हुने र दुइ वर्षसम्ममा उपचार सकिएर ती बालिकाले नयाँ जिवन पाउने बताइएको छ । बधाई छ नयाँ जिवन पाउन लागेकी ती बालिकालाई अनि साधुवाद ती दयालु प्लास्टिक सर्जनलाई ।
|
|
|
|
|
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |


