एक रातको लागि १५ हजारमा मोज गर्न लगेकी भाडाका तरुनिले डेढ तोलाको सिक्रि लुकाइदिएपछि

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)


काठमाडौ । तपाईँपनि कहिलेकाही मनोरञ्जनका लागि घरकी श्रीमती छाडेर भाडाकी ‘पार्टनर’सँग रात बिताउन जानु हुन्छ की ? यदी त्यस्तो गर्नुभएको छ भने सावधान !

यसरी भाँडाकी ‘पार्टनर’को पछी लागेर जाँदा आफ्नो महङ्गो मोबाइल सेट, सुनका गहना वा अन्य बहुमुल्य सामाग्री लैजाने भूल नगर्नु होला । आजकालका छट्टु केटीले सबै उडाइदेलान् । काठमाडौमा केहीदिन पहिले यस्तै घटना भएको सनसनीपूर्ण खवर फेला पारेको छ ।एक रातको लागि १५ हजार ‘कन्ट्याक’मा लगेकी ‘पार्टनर’ले ७५ हजार भन्दा धेरै पर्ने डेढ तोला सुनको सिक्री लुगाइदिएपछि न्युरोडका एकजना व्यापारी तनावमा परेका छन् ।

खासाका नक्कली कपडाको होलसेल व्यापार गरिरहेका ती व्यापारीलाई तनाव बढ्नुको कारण हो, त्यो केटीले लुकाइदिएको सिक्री, जुन उनकी जागिरे श्रीमतीले उपहार दिएकी रहिछन् । श्रीमतीले माया गरेर उपहार दिएको सिक्री नै केटीले लुकाइदिएपछी तनावमा परेका नै छन्, त्यसैमाथी उनको नाङ्गो तस्विर समेत स्कुटरमा चढ्ने त्यो ‘स्माट’ केटीले मोवाइलबाट खिचिदिएपछि व्यापारी दोहोरो तनावमा परेका छन् ।

दोहोरो तनावमा परेको कपडाका होलसेल व्यापारी कुखुरा झै झोक्रिएर बसेको उनका व्यवसायीक पार्टनरले सुनाए । केटीलाई श्रीमती हो भन्दै व्यापारीले काठमाडौ नजिकैको ‘डिलक्स’ रिर्सोटमा एकरात मोज गरेका थिए । रक्सी र युवतीको शरीरले ‘मदहोस’ भएको बेला ‘अनुभवी’ केटीले व्यापारीको सुनकोसिक्री झिकिदिएको अनुमान गरिएको छ ।

रक्सीको मातले छाडिसक्दा व्यापारीको सिक्री केटीले आफ्नो शरीरको गोप्य ठाऊँमा लुकाइसकेकी थिइन् । व्यापारीले सिक्रीको कुरा गर्ने बित्तिकै ती छट्टु केटीले श्रीमतीलाइ भन्दिन्छु भनेर धम्कीदिएपछी नुन खाएको कुखुरा झै झोक्राउन बाध्य भएका थिए । बेइज्यत हुने डरले केटीले घाटीँको सिक्रि थुतिदिएको कुरा व्यापारीले प्रहरीमा उजुर गर्नपनि सकेका छैनन् ।

उसो त अहिलेका धुर्त केटीहरूले व्यापारीलाइ फसाइरहेका घटना नौलो होइन, केटी देखेपछि हुरूक्कै हुने व्यापारीको कमजोरीको फाइदा उठाएर अपहरण समेत भएका घटना सार्वजनिक नभएका होइनन् । कुनै पेशा, व्यवसाय नभएका केटीहरूले यो महंगो शहरमा कसरी रवाफ देखाइरहेका रहेछन् भन्ने कुरा व्यापारी लूटीएको योघटनाले पर्दाफास गरेको छ । र, भुइफुट्टा केटीहरू कसरी स्टुटीमा ठाँट देखाउदै हिडेका छन् भन्ने कुरा न्युरोडका व्यापारी फसेको कुराले प्रष्ट गरेको छ

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस