दैनिक ७ पटकसम्म सम्भोग गरे मोटी युवतीहरुको तौल धेरै घट्ने

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

पाउलिन पोटर गएको वर्ष विश्वकी सबैभन्दा मोटी आइमाइ बनेकी थिइन् र त्यसबेला उनको तौल ६४३ पाउण्ड थियो । तर अहिले पोटर आफ्नो तौल घटाउने क्रममा छिन् र यसमा उनले सफलता पनि प्राप्त गरिरहेकी छिन् । एक वर्षमा उनले झण्डै ९८ पाउण्ड तौल घटाएकी छिन् र यसरी तौल घट्नुमा आफनो निरन्तरको सम्भोग मुख्य कारक रहेको उनको भनाइ छ ।

बेलायतको एक म्यागेजिनलाई अन्तरवार्ता दिँदै पोटरले म्याराथन जस्तै लामो समयसम्मको निरन्तर सम्भोगका कारण आफु तौल घटाउन समर्थ भएको उनको भनाइ छ । आफुले भूतपूर्व लोग्ने एलेक्स सँग फेरी सम्बन्ध गाँसेर निरन्तर सेक्स गर्न थालेपछि आफ्नो तौल घटेको उनी बताउँछिन् ।

आफुले भुपु लोग्नेसँग पछिल्लो समयमा निकै परिश्रम गरेर लामो समयसम्म सेक्स गर्ने र एकपटकको सेक्समा झण्डै ५ सय क्यालोरी इनर्जी खर्च गर्ने गरेको उनले खुलासा गरिन् । यस्तो सेक्स आफनो लागि ठूलो व्यायाम भन्दा पनि कामयावी बनेकोमा उनी दंग छिन् । पोटरले आजकल भुपु लोग्ने एलेक्सलाई सेक्सकै लागि भाडामा जस्तो गरी बुकिङ गरेकी छिन् । दिनमा १० हजार क्यालोरी खाना खुबाउँछिन् र आफुसँग ससक्त सेक्सका लागि बाध्य पार्छिन् । पोटर र एलेक्सले दिनमा ७ पटकसम्म सेक्स गर्ने गरेका छन् । सेक्समै कडा परिश्रम गर्दै आफ्नो तौललाई अझै घटाउने उनको योजना छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस