झाडीमा लुकेर नायकनायीकाको यस्तो मस्ती...(तस्विर अनि भिडियो सहित)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

नायकनायीकाको रोमान्सको सिनहरू हामीले चलचित्रमा धेरै हेरेका छौ । नायक नायीकाको सेक्स सिन समेत हामीमध्ये कतिपयले हेरेकै होऊला । तर, झाडीमा लुकेर नायक नायीकाले किस गरेको भने सायद हामीले धेरै देखेका छैनौ । यस्तै, दृश्य भेटिएको नायक ल्युक किर्बी र नायीका केटी होम्मबीच ।

किर्बी र केटीले एक झाँडीमा लुकेर किस गरिरहेको तस्विरहरू भने वास्तविक नभएर एक चलचित्रका सिन हुन् । चलचित्र 'मानिया डेज'का लागि उनीहरुले उक्त दृश्य दिएका हुन्। चलचित्रमा उनीहरुले दिएको उक्त सिनले निकै चर्चा बटुलिरहेको छ । यसैमाथी उनीहरूबीच अफयेयर समेत चलिरहेका कारण उनीहरुले उक्त सिनमा निकै मजा लिएको समेत बताइन्छ । यसरी किस सिन दिइसकेपछी यी दुई एकअर्कालाई हेरेर निकै हासेँका थिए।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस