इन्टरनेट गति बढाउन गुगलले छाड्यो बेलुन (फोटो फिचरसहित)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

Google Launches Balloons to Increase the Internet Speed

विश्वभर इन्टरनेटको पहुँच पु¥याउनेबारे अध्ययन गर्न गूगलले समताप मण्डलमा ३० बटा बेलुन लन्च गरेको छ । निकै ठूलो अकारका बेलुनहरु न्यूजिल्याण्डबाट आकासमा छाडिएको छ ।

लोन नाम दिइएको यो प्रजेक्टमा बेलुनलाई १२ माइलमाथि हावामा पठाइनेछ । हेलियमले भरिएको बेलुनले ४.८ बिलियन मानिसलाई थ्रीजी स्पीड भएको इन्टरनेट सेवा पु¥याउनेछ, जुन हाल अनलाइन सेवा सुरु गरिएको छैन ।

यो प्रजेक्ट एक्स ल्याव कम्पनीले बनाएको हो । जसले गुगल ग्लास र चालकरहित कारको सफल अध्ययन गरेको थियो । यो प्रयोग सफल भए दक्षिणपूर्वी एशिया र अफ्रिकाका विकासन्मोख देशहरुले फाइवर केवलमा गर्नु पर्ने ठूलो लगानी बच्ने बताइएको छ । –एजेन्सीको सहयोगमा



(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस