महाराजगञ्जमा ढिस्को खसेर पाँच जना पुरिए

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

१७ जेठ, काठमाण्डौं । काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पछाडि ढिस्को खसेर पाँच जना पुरिएका छन् ।
खाडीपाखास्थित सुकुम्बासीमा बेलुकादेखि लगातार परेको पानीले ढिस्को खस्दा पाँच जना पुरिएको र उनीहरु मध्ये ४ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । एक जना बेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस