गायीकाले यौनअंगमाथी टाटु बनाउँदै देखाएपछि हंगामा...हेर्नुस् त!!

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

गायीकाले यौनअंगमाथी टाटु बनाउँदै देखाएपछि हंगामा...(तस्विर सहित) गायीका तुलिसा अहिले निकै चर्चामा छिन् । सञ्चारमाध्यमहरुमा निकै छाइरहेकी तुलिसाको चर्चाको कारण हो उनले बनाएको ट्याटु । यौनअंगमाथी टाटु बनाएपछि गायीका तुलिसाको चर्चा निकै चुलिएको छ भने उनी विवादमा समेत परेकी छिन् ।

बिदा मनाउने क्रममा विचमा सेतो बिकिनीमा सजिँदा उनले यौनअंगमाथी बनाएको ट्याटु आकर्षण बनेको थियो । गायीकाको रूपमा परिचय बनाएकी तुलिसालाई हेर्न यसै त धेरैको लर्को लाग्ने हुन्छ झन् यसरी ट्याटु ठाऊँ न कुठआऊँ खोपाएपछि त सबैले उनीमाथी आँखा गाड्नु कुनै अनौठो होइन् ।

तुलिसाले यौनअंगमाथि मात्र नभई शरिरका विभिन्न अंगमा समेत ट्याटु बनाएकी छिन् । उनले यौनअंगमाथी बनाएको ट्याटुमा 'लक्की यु' लेखेकी छिन् भने अन्य भागमा पनि केही त्यस्तै केही सन्देशहरू लेखेकी छिन् । उनले काँध भन्दा तल भने एउटा पुतलीको ट्याटु खोपेकी छिन् ।

हेरौ गायीका तुलिसाका ट्याटु खोपिएका केही तस्विरहरू...


 

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, , ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस