‘यौनधन्दा’ सञ्चालिका प्रमिला पक्राउ (भिडियो हेर्नुहोस)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |
काठमाडौंमा यौनधन्दा सञ्चालन गर्दै आएकी सञ्चालिका प्रमिला कार्की प्रहरीको फन्दामा परेकी छन् । कपन–१, भृकुटीचोकमा घरमा फ्ल्याट भाडामा लिएर अबैध यौनधन्दा संचालन गर्दै आएकी २७ वर्षीय प्रमिलालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको जनाएको छ । सो फ्ल्याटमा यौनधन्दा हुने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोली छापामारेको थियो ।
फ्ल्याटमा रहेका प्रमिलासहित तीन जना युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रमिलाको स्थायी घर सिन्धुपाल्चोक जिल्ला मेलम्ची–५ मा पर्छ । उनीहरुको साथबाट प्रहरीले यौनकार्यमा प्रयोग हुने अस्थायी साधनहरु पनि बरामद भएका छन् ।भिडियोको लागी तल क्लिक गर्नुहोला

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |