अश्लील नायिका सनीले मच्चाउदै छिन सनसनी (भिडियो हेर्नुहोस)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
|
|
अश्लील नायिका सनी अर्थात सेक्सकी सनसनी पहिले पनि मैनफोर्स कंडोमको विज्ञापनमा देखिई सकेकी छिन् । अब उनी दोश्रो पटक एक कंडोम विज्ञापनमा कामातुर अंदाजमा देखिदै छिन् । हालै सनी लियोनले स्ट्राबेरी खाँदै आफनो एक फोटो ट्विटरमा पोस्ट गरेकी छिन जसमा सनीले लेखेकी छिन यो मैनफोर्स कंडोम विज्ञापनको एक झलक हो ।सनीका प्रशंसक पनि यति लालायित भैसकेका छन कि सनीको फोटो जुन विज्ञापनमा देख्छन् त्यो उत्पादन धेरै किन्छन् ।
सनीले मैनफोर्स कण्डमको स्ट्राबेरी फ्लेवरको एडको शूटिंग थाइलैंडमा भैरहेको बताएकी छिन् । यतिमात्र नभएर सनीले लेखेकी छिन अब चाँडैनै यो विज्ञापन टीभीमा देखिने छ ।
|
|
|
|
|
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |

