बसमै निदाउँदा क्या लाजमर्दो ! (फोटो फिचरसहित)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |

हालै ट्वीटरमा यस्तै २१ जनाका तस्वीर राखिएका छन्, जहाँ निदाएका यात्रुहरुका बिचित्रको पोज देख्न सकिन्छ । बस र रेलमा यात्रा गरिरहेका यात्रुहरु निदाउँदा देखाएका अनौठा पोजहरु यहाँ पोष्ट गरिएको छ ।
ट्वीटरलाई अहिलेसम्म ७५ हजार भन्दा बढिले फलो गरिसकेका छन् । आउनुस हामी पनि हेरौं, निदाउँदा कस्तो हालतसम्म हुँदो रहेछ
|
|
![]() |
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |