पहिरोले घर लैजाँदा सुतिरहेका ७ पुरिए (बाढीले बगाउने क्रम अझै रोकिएन)- भिडियो हेर्नुहोस
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
दार्चुलामा महाकाली नदीले सदरमुकाम खलंगा बगाउने क्रम अझै रोकिएको छैन । मंगलबार बिहानसम्म घर र कार्यालय गरि करिव १ सय भन्दा बढी बगाएको छ । अस्पताल समेत बगाएपछि विरामीको विचल्ली भएको छ । अहिले विस्थापितहरुको व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । वालवालिका, विरामीहरु विचल्लीमा परेका छन् । उनीहरुलाई खानाका लागि सरकारले चिउरा र दालमोटको व्यवस्था मिलाएको छ ।
आज राति गएको पहिरोमा परी बैतडीको खोड्पे–९ खोलाखोड्पेको एक घरका ७ जना पुरिएका छन्। राती करिब २ बजेतिर आएको पहिरोले घर पुरिँदा ७ जना पुरिएका हुन। स्थानीयले बिहानै प्रहरीलाई खबर गरेपछि उद्धारका लागि अहिले प्रहरी टोली परिचालन भएको छ जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पहिरोको बारेमो बिस्तृत बिवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |