१५ मिनेट कुरे हमालले करिश्मालाई, आएपछि मतलब नै गरिनन् (फोटो फिचरसहित)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
|
|
काठमाण्डौमा हालै मात्र आयोजना गरिएको एक कार्यक्रममा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अनौठो क्रियाकलाप देखियो । नायक राजेश हमाल निर्धारित समय भन्दा ३० मिनेट ढिला एउटा कार्यक्रममा आइपुगेका थिए ।
तर उनी आए लगतै कार्यक्रम भने सुरु भएन । उनले आफ्नै सहकर्मी नायिका करिश्मा मानन्धरलाई कुर्नु पर्यो । राजेश आएको १५ मिनेट पश्चात नायिका मानन्धर कार्यक्रम हलमा प्रवेश गरेकी थिइन् ।
तर सोफामा बसिरहेका नायक हमाललाई देखेपछि करिश्मा उनी भन्दा केही टाढा बसिन् । उनले छेउमै रहेका कलाकार सम्राट सापकोटासँग कुराकानी गरिन् तर राजेशलाई मतलबै गरिनन् ।करिश्मालाई राजेशको छेउमै बस्न आग्रह गरेपछि उनले असहज मान्दै केही वर सरेकी थिइन् । करिश्मा र राजेशको यस्तो क्रियाकलाप देखिरहेका एक चलचित्रकर्मीले भने, ‘सुटिङमा एक अर्कालाई व्यङग्य गर्दै खुबै रमाइलो गर्छन्, मिडियाको अघि त खै के हो के हो ?’

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |