नांगै फुटबल खेले छाडा केटीले (फोटो फिचर )
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
एजेन्सी/ मानिस जतिजति आधुनिक हुँदै छन्, त्यति नै छाडापन र अश्लीलता बढिरहेको छ । यस्तो अश्लीलताको पराकाष्ठा देखियो जर्मनीमा । त्यहाँ युरोपिएन च्यापियनसिप नाम दिएर एउटा फुटबल प्रतियोगिता आयोजना गरियो, जसमा बैँसले कुतकुतिएका केही तरुनी कम्मरमाथि नांगै भएर मैदानमा उत्रे ।
फुटबलको नाममा यो अश्लीललता प्रदर्शन मात्र थियो । अर्को शव्दमा, ती उत्ताउला तरुनी फुटबल खेल्न होइन, आफ्नो शरीर देखाउन बढी आतुर थिए । उनीहरुमा फुटबल खेल्ने कौशल पनि थिएन । केवल आफ्ना नांगा वक्षस्थल हल्लाउँदै फुटबल पछि–पछि दगुरिरहेका देखिन्थे । यसरी नांगा तरुनी फुटबल भिडेको यो इतिहासकै पहिलो प्रतियोगिता हो ।
यो प्रतियोगिता २१ वर्ष माथिकाको लागि मात्र थियो । बर्लिनको रंगशालामा आयोजित प्रतियोगितामा इटली, फ्रान्स, स्विडेन र जर्मनीका युवती भिडेका थिए । कथित खेलाडी फुटबल खोस्ने क्रममा एक–अर्काका स्तन अँठ्याएर तानिरहेको पनि देखिन्थ्यो । निर्धारितभनदा बढी संख्यामा युवती मैदानमा पसेका थिए । केही युवती त जुत्ता र मोजा मात्रै लगाएर पनि उत्रे । उनीहरुले आफ्नो संवेदनशील अंग छोप्ने कुनै चेष्टा गरेनन् ।
यदि गर्दा पनि सो फुटबल प्रतियोगिता हेर्न खासै ठूलो संख्यामा दर्शक ओइरिएनन् । रंगशालाका थुप्रै सिट खाली देखिन्थे । प्रतियोगितामा कसले जित्यो भन्ने कुराको कुनै महत्व रहेन् ।

- KhabarPati
|
|
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |