साझा सवाल: किन विवादमा पर्छन् ठूला योजनाहरू (भिडियो हेर्नुहोस)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

६० मेगावाटबाट ९० मेगावाटमा क्षमता विस्तारको निर्णय गरिएको त्रिशुली ३ए फेरि ६० मेगावाटमै फर्कियो । यो त एउटा उदाहरण मात्र हो । हरेक ठूला विद्युत परियोजना निर्माणको कुरा सुरु हुनासाथ किन विवाद हुन्छ? समस्या राजनीतिक दलमा, तिनका युनियनमा, विद्युत प्राधिकरणमा या ठेकेदारमा कहाँ छ? सधै विवादको घेरामा पर्ने ठूला लगानीका परियोजनाहरु र जलविद्युत परियोजना निर्माणमा आउने वाधा अड्चन र विवादका बारेमा बहस गर्दैछौं ।
यो बहसमा नेपाल विद्यत प्राधिकरणका प्रवन्ध निर्देशक रामेश्वर यादव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्याय र विद्युत प्राधिकरण सञ्चालक समितिका पूर्व सदस्य मोहनराज पन्त हुनुहुन्छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस