फेसबुकमा 'भेरिफाइड पेज' (जानकारी का लागि सबैले पढ्नै पर्ने)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
न्युयोर्क (एजेन्सी), जेष्ठ २१ - संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले टि्वटरझैं 'भेरिफाइड पेज र एकान्ट' सुरु गरेको छ । प्रयोगकर्ताले यसबाट सहज ढंगले आफूलाई मनपर्ने स्टारको अकाउन्ट पत्तो पाउने छन् । यसअघि साँचो र झूटो अकाउन्ट पत्ता लगाउन गाह्रो थियो । फेसबुकले अहिले यस्तो पृष्ठको सुरुवात सेलिब्रेटी, पत्रकार,सरकारी अधिकारी र लोकपि्रय व्यावसायिक ब्रान्डको हकमा गरेको छ । प्रयोगकर्ताले यस अनुरूप 'भेरिफाइड पेज' मा नीलो रंगको सानो घेरा देख्न पाउनेछन् । उक्त घेरामा सेतो रंगको 'सही' चिन्ह अंकित हुनेछ । यसबाट सहजै सक्कली अकान्ट पत्ता लगाउन सकिन्छ ।
Tags: facebook verified page, verification needed on original facebook account,
Tags: facebook verified page, verification needed on original facebook account,
|
|
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |