नेपाली सेनाका एक सिपाहीले यसरी गरे चोरी ! (रक्षक नै भक्षक)- भिडियो हेर्नुहोस

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

रक्षक नै भक्षक भएको घटना बेला बेला सार्वजनिक हुादै आएको छ । शुक्रबार सुन्धारास्थित दियाज पोलिक्लिनिकको सीसीटीभीमा कैद भएको दृश्य पनि यस्तै छ । नेपाली सेनाको पोशाक लगाएका एक व्यक्तिले कोही नभएको मौका छापेर काउन्टरबाट पैसा चोरेको दृश्य सीसीटीभीमा कैद भएको हो । उनले कति रकम चोरे भन्नेबारे क्लिनिकले केही बताएको छैन भने उनी हो हुन् भन्ने खुलेको छैन ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस